चियासँगको नाता
चिया सँग मेरो नाता अलि फरक छ।
अरु चिया पिउने बहाना खोज्छन्,
म भने चिया पिउने सङ्गत खोज्छु।
अरु चियाको लतमा रमाउँछन्,
म उनको चिया खुवाईमा रमाउँछु ।
अरु चियाको चुस्कीमा आनन्द खोज्छन्,
म चियासँगैका गफमा आत्मीयता भेट्छु।
अरुलाई चियामा दूध र चिनीको सही म...
blog.bhattaraigirish.com.np1 min read