राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६
१. नीतिको पृष्ठभूमि (Background)
समस्या: जलवायु परिवर्तन विश्वव्यापी गम्भीर समस्या हो, जसबाट नेपाल जस्ता गरीब तथा विकासोन्मुख राष्ट्रहरू बढी प्रभावित छन्।
नेपालको संवेदनशीलता: विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका भए पनि, नेपाल प्रतिकूल...
sarojwagle.com.np4 min read