दशैं संस्मरणः एक दशक अघिको त्यो दशैं
विजया दशमी को दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ।
त्रेता युगमा यही दिनमा भगवान श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई...
sakarkoirala.com.np8 min read