विदेशी लगानी नीति, २०७१ को सार
१. जारी गर्ने निकाय
यो नीति नेपाल सरकार द्वारा जारी गरिएको हो, यसले विदेशी लगानी र एकद्वार नीति,२०४८ लाई समयसापेक्ष परिमार्जन गरी प्रतिस्थापन गरेको छ ।
२. पृष्ठभूमि र आवश्यकता
पृष्ठभूमि
नेपालमा प्रत्यक्ष विदेशी लगानी (FDI) करिब छ दशकअघिदेखि भित्रिएक...
sarojwagle.com.np8 min read