हामी किन दुःखी हुन्छौँ?
दु:खको आयतन र घनत्वो व्यक्ति , समय र सन्दर्भ विषेश हुन्छ। समान प्रकारका दु:ख दुई व्यक्तिहरुलाई पर्यो भनेपनी हामी त्यो व्यक्तिका दु:खमा बढी दुखी हुन्छौं जोसँग हाम्रो बढी सामीप्यता र घनिष्ठता हुन्छ। त्यसैले हामीले दु:खको आयतन र घनत्वोलाई सामीप्यता र ...
tamangsudip.com.np3 min read