जीवन एक डायरी
जीवन एउटा डायरीजस्तै छ,जहाँ तिमी पहिलो पात्र भएर बस्छौ।म पाना पल्टाउँछु, कथा बुनिन्छ,तिमी भएर मात्र हरेक पाना रङ्गिन बन्छ।
तिमी भएकाले हरेक अक्षर बोल्छ,तिमी हाँसेपछि मात्र कविता मुस्कान पाउँछ।
तिमी नहुँदा शब्दहरू फिका लाग्छन्,भावनाहरू अधुरा, अनि कथा ...
blog.bhattaraigirish.com.np1 min read