" म आफू "
म आफू आफै , भित्र हराउँ
म आफू आफ्नै ,क्रूरतासँग डराउँ
सदा
म आफूले आफैलाई भेटुँ
सदा
म आफूले आफ्नै गती देखु
म आफूले आफ्नै भाग्य लेखुँ
म आफूले आफ्नै शिखर भेटुँ
म आफूले आफ्नै दुर्गति देखु
म आफूले आफ्नै जन्म उदेश्य भेटुँ
र अन्त्यमा म आफू आफै पूर्ण हु...
manishpoems.hashnode.dev1 min read