म 'ढुंगा'
हरेक भावना चुपचाप समेट्ने, दुखलाई मौनतामा पचाउने,,
हरेक पाइलाको भारि बोक्न सक्छु, भरियाको लागि टेको बन्न खोज्छु, बटुवाको जुत्ताको पिटाइ खान सक्छु,
भरिया र बटुवा कुनै दिन त आभारी हुनेछन, मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गर्ने छन्, उक्त समय म विलिन ...
blog.bhattaraigirish.com.np1 min read