मलाई देशले के दियो?
विदेशमा केही समय बसेर नेपाल आउँदा चिया पसलतिर आफू बसेको देशको विकासका कुराहरुको प्रशंसा गरेर नथाक्ने एकजना दाईको कुरा सुन्छु अनि मनमनै भन्छु 'कति छिटो बिर्सेको है दाइ आफू जन्मेर, हुर्केर, पढेर केही बुझ्ने भएपछि धन कमाउन, आफ्ना छोराछोरीहरूलाई अरुका भन...
sakarkoirala.com.np2 min read