पुस्तकालयमा कर्मचारी योजना र नेपालको प्रचलन
जुनसुकै सङ्गठन वा कार्यालयहरूको स्थापना निश्चित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि गरिएको हुन्छ । सङ्गठनका निर्धारित लक्ष्य तथा उद्देश्यहरू हासिल गर्नका लागि योजनाहरू तर्जुमा गरिन्छ । योजनाले भविष्यका लागि मार्गचित्र निश्चित गर्दछ । उक्त मार्गचित्रह...
bsblog.hashnode.dev8 min read