रमण र अनामिका
बिहान करिब ५ बजे ढोकाको ढकढकाइले मेरो निद्रा खुल्यो “को हो ?” मेरो प्रश्नको उत्तर आएन। को यति बिहान मेरो कोठामा आइपुगेछ भन्दै ढोका खोल्न पुगे ढोका अगाडी ४ प्रहरी देखेर झस्किए । “ तपाइँ हामीसंग प्रहरी कार्यालय जानु पर्छ, हिड्नु” ४ मध्येका अघिल्तिरको...
blog.bhattaraigirish.com.np4 min read