शैलुङ: भू-स्वर्गको आध्यात्मिक स्पर्श र मानवीय चेतनाको कुरुपता
शैलुङ पुगेर त्यहाँको निसृत सौन्दर्य र हार्दिकताको स्पर्श गर्ने जो कोहीलाई महसुस हुन्छ—शैलुङ केवल भूगोलको जड संरचना वा माटो र ढुङ्गाको थुप्रो मात्र होइन; यो त एक जीवन्त लय हो। यो पहाडले युगौँदेखि अलाप्दै आएको एउटा अजम्बरी र शाश्वत गीत हो। जब प्रभातको ...
tamangsudip.com.np3 min read