सुने जस्तो त गर
दिन भरि को थकान सुनाउने मन छ,मन भरिको बखान भन्न मन छ,तिमी सुने जस्तो त गर।
सबै ठिकै छ भनेर देख्दा नि,भित्र कताकता चिसो लागेको छ।तिमी धेरै त बुझ्दैनौ होला, तर—अलि कति बुझे जस्तो त गर,
तिमीलाई दोष दिन खोजेको होइन,बस, आज अलिकती सुनाउने मन छ।तिमी ओठले मौ...
blog.bhattaraigirish.com.np1 min read