"तिमी गयौ भने..."
तिमी गयौ भने, मेरो के हुन्छ?यो प्रश्न भित्र, अर्थ के बुन्छ?तिमीलाई सोचे जस्तो देखिए पनि,स्वार्थको बिगुल बज्दै गुन्छ।
तिम्रो पीरमा, उनी डुबे कि?कि आफ्नै सुखमा अल्झिए?तिमी बिनाको संसार अँध्यारो होला,कि आफ्नै उज्यालो सम्झिए?
कुरामा मिठास हुन सक्छ,तर...
blog.bhattaraigirish.com.np1 min read