विमानस्थल
कसैलाई देश छोड्न हतार छकसैलाई देश फिर्ता आउन हतार छ।कसैलाई पहिलो पटक ले अत्याएको छकसैलाई दैनिक यात्राले मताएको छ।
कसैलाई दुःख मनाउन हिड्नु छकसैलाई खुशी बाँड्न हिड्नु छ।कसैलाई अवसरले बोलाएको छकसैलाई भाग्यले धकेलेको छ
यो ठाउँ भावनाले बनेको छहरेक भा...
blog.bhattaraigirish.com.np1 min read