I will be fine
छुटिने हैन् जोडिने कुरा गर,
रिसाउने हैन् संसार हँसाउने कुरा गर,
गर्नु छ धेरै प्रिय ,
सँगै मिलेर गरेर देखाउने कुरा गर,
धेरै आउलान् बाधा अड्चनहरु,
प्रेम होला कहिले ,
त कहिले झगडा नै होला ,
तर जस्तै आपत्
thoughts.pratiktimsina.com.np1 min read