PTPratik Timsinainthoughts.pratiktimsina.com.np·Jun 18 · 1 min readChange of mindहिजो सम्म मेरो हुन मरिहत्ते गर्ने उनले , आज मेरै कुरा काट्दै छिन् रे , साटेका ति सपना अरु सँगै साट्दैछिन् रे , नराम्रो उदाहरणमा मेरो नाम सिकाउदैछिन रे ।00
PTPratik Timsinainthoughts.pratiktimsina.com.np·Jun 18 · 1 min readYes ?हुन्छ मात्रै भन न तिमी,बाँकी जीवन सँगै काटौंला ।हातमा हात मात्रै मिलाईदेऊ तिमी,उदहारण बनी शिखरमा पुगौँला।00
PTPratik Timsinainthoughts.pratiktimsina.com.np·Jun 18 · 1 min readSlowly HealingRemembering , the eye contact once I made with you, smile you gave after seeing me. Remembering , the first text you sent saying hi, Remembering myself being somehow shy Sometimes I feel you were mean00
PTPratik Timsinainthoughts.pratiktimsina.com.np·Apr 20 · 1 min readAll is wellभूतका गल्तीहरू बिर्सिएर,वर्तमानमा सुधार्दै,कल्पना गर्दैछुआउने ती दिनहरूको 😌00
PTPratik Timsinainthoughts.pratiktimsina.com.np·Apr 17 · 1 min readShe is preciousफुल भनेर सम्बोधन गरौं भने फुलभन्दा सुन्दर छेउ तिमी, जुन भनेर सम्बोधन गरौं भने जुनभन्दा चम्किली छेउ तिमी ।00