मेरा हर कविताका शीर्षक बनिदेउ ल तिमी सुन्दर शब्दहरू र विषयवस्तुहरु म नै चुनुम्ला । मेरा हर गन्तव्यका सहयात्री बनिदेउ ल तिमी धेरै उचाइमा पुग्ने बाटाहरू म आफै रोजौला। मेरा हर उताब चढावमा साथ बनिदेउ ल ति

Markdown supported · ⌘↵ to post
No responses yet.