Kina sodhxau?
किन सोध्छौ हाल खबर
तिमी फेरि मलाई ।
बल्झिनेछन् ती सारा पुराना यादहरू
जुन तिमीले दिएको थियो मलाई।
किन फेर्छौ बाटो तिमी.... परैबाट
देखेपछि मलाई ।
मलाई देख्दा खुसी हुने तिमी,
किन झोक्रिन्छौ आजभोलि?
देखेप
thoughts.pratiktimsina.com.np1 min read