साइबर सुरक्षामा फिसिङ् भनेको के हो? किन, कहाँ,कसरी बच्ने?
Jun 26, 2025 · 3 min read · फिसिङ् (Phishing) भनेको के हो? फिसिङ् भनेको एक प्रकारको सामाजिक इन्जिनियरिङ् (Social Engineering) साइबर हमला हो जसमा ह्याकरहरूले प्रयोगकर्तालाई झुक्याएर गोप्य र संवेदनशील जानकारी चोर्ने प्रयास गर्छन्। यी हमलाहरू प्रायः यस्ता माध्यमबाट गरिन्छ: अनधिकृत...
Join discussion































